काठमाडौं,। दोलखाको मालु मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (माओवादी) का समर्थकहरूले संयुक्त रूपमा बुथ कब्जा गरेपछि स्थिति तनावपूर्ण बनेको छ । यस घटनाको विरोधमा एमाले र रास्वपा समर्थकहरूले मतदान केन्द्र नजिक नाराबाजी गर्दै विरोध प्रकट गरेका छन् । प्रहरी र स्थानीय प्रशासनले मतदान केन्द्रको शान्ति कायम राख्न प्रयास गरिरहेको छ ।
05 Mar 2026